2026-09-28 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकामा नयाँ प्रधानमन्त्री

वैशाख ३०, कोलम्बो | श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

राजीनामाको आह्वानलाई बेवास्ता गरिरहेका र राष्ट्रिय सम्बोधनमा व्यवस्था पुनस्र्थापित गर्ने प्रतिबद्धता जनाइरहेका बेला राष्ट्रपतिको पछिल्लो कदम आएको हो । 

महिन्दा राजापाक्षेले राजीनामा दिएपछि भएका प्रदर्शनमा ९ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएका छन् । आफ्नो राष्ट्रव्यापी सम्बोधनमा गोटाबायाले संसदमा बहुमत प्राप्त गर्ने र नयाँ मन्त्रिपरिषद्को नेतृत्व गर्ने नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बताएका थिए ।

विक्रमासिंघे श्रीलंकाको राजनीतिक परिदृश्यमा दशकौंदेखि छन् । प्रधानमन्त्रीको रूपमा उनको यो छैटौं कार्यकाल हुनेछ । यद्यपि, उनले अहिलेसम्म आफ्नो कार्यकाल पूरा गर्न पाएका छैनन् । उनलाई राजापाक्षेको नजिकको रूपमा हेरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै