२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्धनमाथिको निर्भरता अन्त्य गर्ने योजनामा ईयू

२०७९, ५ जेष्ठ बिहीबार ०६:५६

जेठ ५, लन्डन | एजेन्सी | युरोपेली आयोगले रूसी जीवाश्म ईन्धनमा युरोपको निर्भरतालाई अन्त्य गर्ने योजना बनाएको छ । रूसले ईयूको ४० प्रतिशत प्राकृतिक ग्यास र यसको आयातित तेलको २७ प्रतिशत आपूर्ति गर्दछ । इयूबाट रुसलाई  प्रतिवर्ष करिब ४०० अर्ब यूरो पुग्छ । 


अब ईयूले हरित ऊर्जामा तीब्रता दिने योजना बनाएको छ । रुसी उर्जा प्रयोग गरेर युक्रेनको युद्धमा सहयोग गरेको ईयूमाथि आरोप लाग्दै आएको छ । बढ्दो ऊर्जा लागतले उपभोक्ताहरू र युरोपको व्यावसायमा वित्तीय दबाब पनि परेको छ ।

अद्यावधिक गरिएका प्रस्तावहरूले ईयूले तत्कालै ग्यास संकटलाई कसरी समाधान गर्ने भनेर वार्ता गर्ने योजना मात्र बनाएको छैन, सन् २०३० सम्ममा रुसी ऊर्जाबाट पूर्णरूपमा छुटकारा पाउने वाचाहरू पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु