७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिडियाखानाको हेरालु सिंहसँग जिस्किएपछि …

९ जेष्ठ २०७९, सोमबार ०८:५३

जेठ ९, किंग्सटन | एजेन्सी | जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले आफ्नो हात तानिरहेका देख्न सकिन्छ भने अर्कोतर्फ सिंहले समातिरहेको छ । 

भिडियो क्लिपमा चिडियाखानाका हेरचाहकर्ताले करिब १५ आगन्तुकहरूको अगाडि तारको जालीबाहिरबाट बिरालोलाई झैँ जिस्काएको देखिन्छन् । उनले सिंह गर्जिएको बेवास्ता गर्छन् र निरन्तर रुपमा उसलाई गिजाउछन् । 


उनले जिस्काइरहँदा सिंहले उनको औँला टोकिदिन्छ । औँला टोकिदिएपछि हात तान्न उनलाई निकै गा¥हो भइरहेको देख्न सकिन्छ । अन्त्यमा सिंहले उनको औँला चुँडाइदिन्छ भने मानिस भुइँमा ढल्छन् । 

चिडियाखानामा आएका दशर्कहरूलाई देखाउने क्रममा दुःखद घटना भएको जमैका अब्जर्बरसँगको कुराकानीमा एक साक्षीले बताएका छन् । 

‘सुरुमा मैले यसलाई ठट्टाको रुपमा लिएकी थिए’ महिलाले भनिन् ‘यस्तो देखाउनु उनीहरूको काम होला भनेर मैले त्यसलाई गम्भीर रुपमा लिइन ।’

ती व्यक्तिको छालासहित चोर औँलाको जोर्नीसम्मको भाग सिंहले खाइदिएको उनले बताइन् । पछिल्लो घटनाले सिंहको सुरक्षा र कर्मचारीले गर्ने व्यवहारबारे चासो बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?