2026-09-29 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिडियाखानाको हेरालु सिंहसँग जिस्किएपछि …

जेठ ९, किंग्सटन | एजेन्सी | जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले आफ्नो हात तानिरहेका देख्न सकिन्छ भने अर्कोतर्फ सिंहले समातिरहेको छ । 

भिडियो क्लिपमा चिडियाखानाका हेरचाहकर्ताले करिब १५ आगन्तुकहरूको अगाडि तारको जालीबाहिरबाट बिरालोलाई झैँ जिस्काएको देखिन्छन् । उनले सिंह गर्जिएको बेवास्ता गर्छन् र निरन्तर रुपमा उसलाई गिजाउछन् । 

उनले जिस्काइरहँदा सिंहले उनको औँला टोकिदिन्छ । औँला टोकिदिएपछि हात तान्न उनलाई निकै गा¥हो भइरहेको देख्न सकिन्छ । अन्त्यमा सिंहले उनको औँला चुँडाइदिन्छ भने मानिस भुइँमा ढल्छन् । 

चिडियाखानामा आएका दशर्कहरूलाई देखाउने क्रममा दुःखद घटना भएको जमैका अब्जर्बरसँगको कुराकानीमा एक साक्षीले बताएका छन् । 

‘सुरुमा मैले यसलाई ठट्टाको रुपमा लिएकी थिए’ महिलाले भनिन् ‘यस्तो देखाउनु उनीहरूको काम होला भनेर मैले त्यसलाई गम्भीर रुपमा लिइन ।’

ती व्यक्तिको छालासहित चोर औँलाको जोर्नीसम्मको भाग सिंहले खाइदिएको उनले बताइन् । पछिल्लो घटनाले सिंहको सुरक्षा र कर्मचारीले गर्ने व्यवहारबारे चासो बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै