२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टचार गरेको आरोपमा पंजाबका स्वास्थ्यमन्त्री बर्खास्त

२०७९, १० जेष्ठ मंगलवार ११:१८

जेठ १०, काठमाडौं | भारतको पंजाबका मुख्यमन्त्री भगवन्त मानले भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् ।

भारतीय संचारमाध्यमहरुले जानकारी गराए अनुसार एक पारियोजनाका लागि सिंगलाले १ प्रतिशत कमिसन मागेको प्रमाण भेटेपछी मानले उनलाई बर्खास्त गरेका हुन् ।


भगवन्त मानको उक्त निर्णयलाई आम आदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले पनि स्वागत गरेका छन् ।

मानको उक्त निर्णय लगत्तै केजरिवालले ट्वीट गरेका छन् ,‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ ।’ पंजाबमा अकाली दल र भारतिय कांग्रेसको ७० वर्षे लामो शासनलाई तोड्दै हालै मात्र आम आदमी पार्टीको सरकार गठन भएको थियो भने पंजाबको मुख्य मन्त्री नियुक्त भएसँगै भगवन्त मानले पंजाबमा भ्रष्टचार विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताउँदै आएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण