"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब युद्धको दिशा बदलिनेछ र हामी जित्छौं : युक्रेन

११ जेष्ठ २०७९, बुधबार ०८:२१

जेठ ११, किभ | एजेन्सी | युक्रेनी सेनाले रुससँगको द्वन्द्वको दिशा बदल्ने र सन् २०२२ को अन्त्यसम्ममा क्राइमियामा प्रवेश गर्ने किरिल बुदानोभले बताएका छन् । 


युक्रेनको रक्षा मन्त्रालयमा गुप्तचरी प्रमुख बुदानोभले अगस्ट महिनाबाट युद्धको दिशा बदलिने र त्यो युक्रेनको पक्षमा जाने दाबी गरेका हुन् । पश्चिमले उपलब्ध गराएका हतियारहरू युक्रेनी इकाइमा पुगेपछि युद्धको दिशा बदलिने बुदानोभले युक्रेनस्काया प्राव्दा पत्रिकालाई बताए । 

‘त्यतिखेर परिवर्तन देखिनेछ किनकि अहिले हामी भारी हतियारको कमी झेलिरहेका छौं,’ उनले बताए ।‘रुससँग पूर्णकालीन युद्धका लागि १२ महिनालाई पुग्ने स्रोतसाधन छ । त्यसपछि किएभ र मस्कोबीचको द्वन्द्व अन्त्य हुने रुसले ओगटेको भूभाग आफूहरूले फिर्ता पाउने उनले दाबी गरे । 

क्राइमिया पनि फिर्ता आउँछ त भनी सोधिएको प्रश्नमा बुदानोभले आफूहरू वर्षको अन्त्यसम्ममा क्राइमियाको भूभागमा प्रवेश गरिसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता