2026-09-28 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम

एजेन्सी | एक–डेढ वर्षको आफ्नो बच्चाबाट तपाईंले के अपेक्षा गर्नुहुन्छ ? अलिअलि हिंड्ने, तोते बोली बोल्ने, राम्रोसँग खान सिक्ने गर्यो भने मख्ख परिन्छ । तर भारतमा एकजना बालकले १६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् ।

भारतको मध्यप्रदेशको रिवामा बस्ने यशस्वी मिश्रा नामका बालकले यति सानो उमेरमा निकै विशाल स्मरण क्षमता प्रदर्शन गरी वास्तविक गुगल ब्वाय भएको प्रमाणित गरेका छन् ।

उनले विश्वका १ सय ९५ वटा देश र तिनीहरुका राजधानीको नाम कण्ठ पारेर विश्व कीर्तिमान कायम गरेका छन् । यशस्वीले गिनिज बुकमा नाम लेखाएको यो पहिलो पटक भने होइन । यसअघि उनले १२ महिनाको उमेरमै विभिन्न २६ वटा देशका राष्ट्रिय झण्डा पहिचान गरी वर्ल्ड बुक अफ रेकर्डसमा आफ्नो नाम दर्ज गराएका थिए ।

साथै यस्तो अदभूत क्षमता देखाउने विश्वको सबैभन्दा कम उमेरका बच्चाको रुपमा इन्टरनेशनल बुक अफ रेकर्डमा पनि उनको नाम दर्ज भएको छ । उनले अहिलेसम्म ३ वटा विश्व रेकर्ड आफ्नो नाममा पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै