2026-09-28 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्च

जेठ १५, न्युयोर्क | एजेन्सी | बन्दुकको पहुँच भएका किशोर/किशोरी आत्महत्या वा आत्महत्या प्रयासको उच्च जोखिममा हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जुनसुकै कारणले अस्पतालको आकस्मिक विभागमा आउने एक तिहाई अमेरिकी वयस्कमा डिप्रेसनको हल्का वा गहिरो लक्षण देखिने गरेको छ । यसले ठूलो जनसंख्यामा मानसिक स्वास्थ्यको उच्च आवश्यकता रहेको अध्ययनले सुझाव दिएको छ । 

ती निराशजनक अवस्थामा रहेका किशोर किशोरीमध्ये ४० प्रतिशतभन्दा बढीसँग बन्दुक रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । ‘हाम्रा खोजहरूले आत्महत्याको जोखिम र बन्दुकको पहुँचका लागि आपतकालीन विभागमा उपस्थित सबै किशोरकिशोरीहरूको स्क्रीनिङको महत्वलाई जोड दिन्छ’,अध्ययनकी सामा केमलले भनिन् । 

केमल शिकागोको चिल्ड्रेन हस्पिटलमा बाल रोग इमर्जेन्सी मेडिसिन फेलो हुन् । ‘अब यो अझ गम्भीर छ कि हामी युवा मानसिक स्वास्थ्य संकटको बीचमा छौं’, उनले भनिन् । बन्दुकको पहुँच भएका किशोरमा आत्महत्या प्रयास वा आत्महत्याको विचारको अन्यमा भन्दा १ दशमलब ५ गुणा बढी हुने अध्ययनले पत्ता लगाएको छ ।

‘किशोर/किशोरीको  विश्वव्यापी मानसिक स्वास्थ्य स्क्रिनिङ विशेष गरी कोभिड–१९ महामारीको कारण महत्वपूर्ण छ, जसले बन्दुकको उपलब्धता र युवाहरूको मानसिक स्वास्थ्यको बिग्रँदै गएको सूचक दुवै निम्त्याएको छ’ केमालले भनिन् ।

अध्ययन  जर्नल एकेडेमिक पेडियाट्रिक्समा अनलाइन प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै