2026-09-28 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै सबैभन्दा धेरै तलब एलन मस्कको, कति पाउछन्, दोस्रो र तेस्रो स्थानमा को ?

एजेन्सी | विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मस्क दर्ज भएका छन् । टेस्ला र स्पेस एक्स लगायत कम्पनीका संस्थापक रहेका मस्क विश्वका सर्वाधिक धनी व्यक्ति पनि हुन। फर्च्युन ५०० को रिपोर्ट अनुसार सन् २०२१ मा एलन मस्कले २३.५ अर्ब डलर पारिश्रमिक पाएका छन् ।

जसमा २०१८ मा जारी गरिएको स्टक अप्सनलाई नगदमा परिवर्तन गरी हिसाब गरिएको छ । पारिश्रमिकमा यसलाई पनि समावेश गरिएको हो। सीइओहरूले प्राप्त गरेको तलबमध्येको यो रकम अहिलेसम्मकै ठूलो हो। एलन मस्कपछि दोस्रो स्थानमा सबैभन्दा धेरै पारिश्रमिक पाउने सीइओ हुन्, एप्पलका टिम कुक ।

उनले सन् २०२१ मा ७७.०५ करोड डलर पारिश्रमिक पाएका थिए । फर्च्युन ५०० को शीर्ष १० मा माइक्रोसफ्टका सीइओ भारतका सत्या नडेलाको नाम पनि परेको छ । सबैभन्दा धेरै तलब पाउने सीइओमा नडेला सातौं स्थानमा आउँछन् । उनले ३०.९४ करोड डलर पारिश्रमिक पाएका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै