2026-09-28 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना प्रेमी अर्कै युवतीसँग रमाइलो गर्दै गरेको भेटेपछि कारले तीन पटक किच्याएर प्रेमीको हत्या

जेठ २३, काठमाडौँ | अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नै प्रेमीको कारले ठक्कर दिएर हत्या गरेकी छिन्।

एप्पल एअरट्यागमार्फत् ब्वाईफ्रेन्डको लोकेसन पत्ता लगाएर सोही स्थान पुगेकी २६ वर्षको क्यालिन मोरिसले प्रेमी आन्द्रे स्मिथलाई अर्कै युवतीसँग बारमा रमाइरहेको देखेकी थिइन्।

आफ्ना प्रेमी अर्कै युवतीसँग रमाइलो गर्दै गरेको भेटेपछि मोरिसले सहन सकिनन्। उनले इन्डियानापोलिस पब बाहिर प्रेमीलाई पर्खिरहिन।

जब स्मिथ बाहिर निस्किए मोरिसले कारले ठक्कर दिइन्। अमेरिकी प्रहरीका अनुसार स्मिथमाथि मोरिसले तीनपटक कार चढाएकी थिइन्।

स्मिथको घटनास्थलमै मृत्यु भएको थियो। गत जुन ३ मा यो घटना भएको थियो। प्रहरीका अनुसार स्मिथले धोका दिएका कारण मोरिसले कारले ठक्कर दिएको बयान दिएका छन्। हाल हिरासतमा रहेकी उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै