2026-09-28 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपमा बढायो आल्मुनियमको निर्यात

जेठ २३, काठमाडौँ । एजेन्सी | युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपतर्फ आल्मुनियमको निर्यात बढाएको पाइएको छ । युक्रेनमाथि रुसी आक्रमणबाट विश्व बजारमा आल्मुनियमको माग बढेसँगै चीनले युरोपतर्फ यसको निर्यात बढाएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनले ५ दशमलब ९७ लाख टन आल्मुनियम एवम् आल्मुनियमजन्य वस्तुको निर्यात गरेको छ भने केबल १ दशमलब ९७ लाख टनमात्र आयात गरेको छ ।

Canada's aluminium exports to Europe likely to extend rise in 2019: Source  says

यसबाहेक युरोपमा आल्मुनियमको मूल्य पनि उच्च रहेको एएनआईले जनाएको छ । फाइनान्सियल पोस्टका अनुसार अघिल्लो महिनामात्र चीनले अर्धप्रशोधित आल्मुनियममा मूल्य अभिवृद्धि कर बढाएर १६ प्रतिशत पुर्‍याएको थियो ।

पछिल्लो समय चीनले आल्मुनियमसँगै लिड र जिंकको निर्यात पनि बढाएको एएनआईले जनाएको छ । यसले चीन धातुको सबैभन्दा ठूलो खरिदकर्ताबाट धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्न पुगेको बताइएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार अप्रिल महिनामा चीनको आल्मुनियम उत्पादन उच्चस्तरमा वृद्धि भएको छ । उर्जा उत्पादनमा वृद्धि एवम् धातु कारखानालाई आफ्ना गतिविधिलाई बढावा दिन प्रोत्साहन गरिएका कारण उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

यसले पश्चिमा मुलुकहरु चिन्तित बनेको एएनआईले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै