2026-09-28 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई ‘गायब’ गरिदिने रुसको चेतावनी

जेठ ३१, काठमाडौँ | युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई विश्व मानचित्र ‘गायब’ गरिदिने रुसले चेतावनी दिएको छ।

Russia Warns Europe Would 'Disappear' if West Gives Nuclear Weapons to  Ukraine

युरोपेली राष्ट्र पोल्यान्डले रुसले युक्रेनलाई आक्रमण गरिरहेको अवस्थामा कुनैपनि देशलाई युक्रेनलाई शक्तिशाली हतियार दिने कानुनी आधार भएको बताएपछि रुसबाट यस्तो चेतावनी आएको हो।

रुसले सन् १९९४ को सुरक्षा सुनिश्चितताको ‘बुडापेस्ट ज्ञापनपत्र’को उल्लंघन गरेकाले अब पश्चिमा राष्ट्रहरुले युक्रेनलाई आत्मरक्षाको लागि हतियार दिन न्यायोचित हुने पोल्यान्डका विदेशमन्त्री राडोस्ल सिकोस्र्कीले बताएका थिए।

त्यसबेला सोभियत संघ पतन भएपछि युक्रेन, रुस लगायत अन्य देशहरुले एनपीटी सम्झौता र सन्धीमा हस्ताक्षर गरेका थिए। सन्धीअनुसार परमाणु हतियारहरुको प्रसारमा रोक लगाइएको छ।तर युक्रेनमा आक्रमण गरेर एनपीटीको नियमहरुको रुसले उल्लंघन गरेको पोल्यान्डको आरोप रहेको छ।

यस क्रममा पोल्यान्डको भनाइको खण्डन गर्दै रुसी विधानसभाका प्रमुख भियाचेस्लाभ भोलोदिनले पोल्यान्डसहित युरोपले रुसमाथि खतरा पैदा गरेको खण्डमा विश्व मानचित्रबाट युरोप गायब हुने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै