2026-09-28 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव

असार १, काठमाडौँ | भारतमा मःमः खाँदा घाँटीमा अड्किएर एक जनाको मुत्यु भएको छ। दिल्लीमा मःमः अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

मेडिकल जाँचपछि उनको श्वासनलीमा मःमः अड्किएको खुलासा भएको र सोही कारण उनको मृत्यु भएको पुष्टि भएको थियो। मृत्युको कारण निसास्सिएर न्युरोजेनिक कार्डियाक अरेस्ट भएको निष्कर्ष निकालिएको छ।

मःमः घाँटीमा अड्किएर मृत्यु भएको पहिलो केस रेकर्ड गरिएपछि नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)का चिकित्सा विशेषज्ञहरूले  एक एडभाइजरी जारी गरेका छन्। विज्ञहरूले मःमःको लागि ‘स्वालो विथ केयर’ एडभाइजरी जारी गरेका हुन्।

मःमःको सतह चिल्लो र चिप्लो हुने भएका कारणले यसलाई राम्रोसँग चबाएर खान विज्ञहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै