२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी जासुसको ‘हनी ट्र्याप’मा परेर इन्जिनियरले ‘भारतीय मिसाइल’बारे सूचना चुहाएपछि…

२०७९, ८ असार बुधबार ११:५५

असार ८, काठमाडौँ | पाकिस्तानी जासु्सको 'हनि ट्र्याप'मा परेर एक भारतीय इन्जिनियरले मिसाइलबारे जानकारी चुहाएका छन्। टाइम्स अफ इन्डियाले त्यसको खुलासा गर्दै २९ वर्षीय इन्जिनियर मल्लिकार्जुन रेड्डीले सूचना चुहाएका हुन्। 

पाकिस्तानी जासुसको 'हनी ट्र्याप'मा परेर इन्जिनियरले 'भारतीय मिसाइल'बारे सूचना चुहाएपछि…

सूचना 'लिक' गरेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीले उनीसँग निरन्तर सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ। प्रहरी बयानमा रेड्डीले नताशा राव नामकी युवतीसँग प्रेममा परेको बताएकी छन्। फेसबुकमार्फत् चिनजान गरेकी नताशाले विहे गर्ने सपना देखाएर सूचना लिएको उनले बयान दिएका छन्।

प्रहरीका अनुसार रेड्डीले भारतको मिसाइल कार्यक्रम सम्बन्धमा महत्वपूर्ण जानकारी चुहाएका छन्। त्यतिमात्र नभएर पनडुब्बी (पानीभित्र) गरिने मिसाइल सम्बन्धमा पनि रेड्डीले सूचना चुहाएका थिए।

प्रहरीका अनुसार रेड्डी हैदरवादस्थित डीआरडीएलमा कार्यरत छन्। मिसाइलबारे उनी प्रगति विवरण लिने काम गर्ने गरेको र मिसाइलको प्रविधिबारे उनलाई सबै ज्ञान भएको समाचारमा उल्लेख छ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो