2026-09-28 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ विद्यार्थी र दुई शिक्षकको हत्या भएको रोब इलिमेन्टरी स्कूल भत्काइने

असार ९, टेक्सास | बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेको टेक्सासको उभाल्देमा रहेको रोब इलिमेन्टरी स्कूललाई भत्काइने भएको छ । उक्त सहरका मेयरले सो जानकारी दिएका हुन् । गोलीकाण्डबारे उभाल्देका वासिन्दाले जवाफ मागेपछि मेयर डन म्याकलाफ्लिनले सो जानकारी दिएका हुन् । विद्यालय कहिले भत्काइन्छ भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

‘मैले सुपरिटेन्डेन्टसँग विद्यालय भत्काउने विषयमा छलफल गरेको थिए । उक्त विद्यालयमा तपाइँले कहिल्यै पनि बालबालिका र शिक्षकलाई त्यहाँ पठाउनु हुनेछैन्’, उनले भने ।

रोब इलिमेन्टरीमा दोस्रो, तेस्रो र चौथो कक्षामा करिब ६०० विद्यार्थी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यालय भत्काउन सुझाव दिएका राज्यका सिनेटर रोलान्ड गुटेरेजले गत महिना स्थानीय सञ्चार माध्यमहरूलाई जनाएका थिए । रोब इलिमेन्टरी सामूहिक गोलीबारी पछि भत्काइने पहिलो विद्यालय भने हुनेछैन ।

सन् २०१२ मा सामूहिक गोलीकाण्डपछि कनेक्टिकटको न्यूटाउनमा रहेको स्यान्डी हुक इलिमेन्टरी स्कूल भत्काइएको थियो । आक्रमणमा २० विद्र्याी र ६ कर्मचारी मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै