2026-09-28 04:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् क्षेत्रको निरीक्षण गर्न जापानले विकास गर्‍याे सर्पको आकारको रोबोट

असार २९, टोकियो | जापानका अन्वेषकहरूले एक उन्नत सर्पको आकारको रोबोट विकास गरेका छन् , जसले सिढी चढ्न र ‘ड्रेनपाइप’मा आफ्नो बाटो घुमाउन सक्नेछ । यस्ता उपकरणहरू चाँडै नै प्रकोप प्रभावित क्षेत्रहरूमा दुर्गम स्थानहरूको सर्वेक्षणमा प्रयोग हुने विश्वास गरिएको छ ।

२.५ मिटर लामो र ६ केजी तौल भएको यो नयाँ रोबोट भत्किएका भवनहरूको निरीक्षणका लागि प्रयोग गर्न सकिने क्योटो विश्वविद्यालयका रोबोटिक्स प्राध्यापक फुमितोसी मात्सुनोले बताए ।

उनको टोलीले दुईदेखि तीन वर्षभित्र यन्त्रलाई व्यावहारिक प्रयोगमा ल्याउने लक्ष्य राखेको  निक्केई जापानले जनाएको छ ।

प्याटेन्ट प्रविधिको उक्त रोबोटलाई यूकेएइएको रेस (रिमोट एप्लिकेसन इन च्यालेन्जिङ इनभाइरनोमेन्ट्स)ले विकसित गरेको हो । यो सात वर्षीय परियोजना हो । 

यन्त्र आफ्नो आकार परिवर्तन गरेर सिढी चढ्न र तल झर्न सक्छ । यन्त्रलाई एक अपरेटरद्वारा टाढाबाट नियन्त्रण गरिन्छ, जसले टुप्पोमा जडान गरिएको क्यामेराबाट तस्बीर  हेर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह