2026-09-28 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदर्शनकारीले घर फर्क भन्ने नारा लगाएपछि श्रीलंकाली राष्ट्रपतिले भने —घर भए पो फर्कर्नु

साउन १६, कोलम्बो | श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन् । श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की दिएको कोलम्बो ग्याजेटले जनाएको छ । 

विक्रमासिंघेले भने, ‘मसँग जाने घर नभएकाले प्रदर्शनकारीलाई त्यस्तो माग  नगर्न आग्रह गरिरहेको छु ।‘

यसअघि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनको निवासमा आगजानी गरेका थिए । राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । 

तीब्र विरोधबीच उनी केही दिनअघि श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल