2026-09-28 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करागारमै यौन दासी बन्न बाध्य छन् जेल गार्ड

साउन १६, जेरुसेलम | इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको गुनासो गरेकी छिन् । गिल्बोआ जेलमा महिला गार्डहरूलाई कैदीहरूले दुर्व्यवहार गरेको रिपोर्ट इजरायली मिडियाले वर्षौंदेखि गर्दै आएकी छिन् । 

सन् २०२१ मा सुरुङ खनेर ६ जना कैदी सेलबाट बाहिर निस्किएको विषयले कारागार व्यवस्थापनको ध्यानाकर्षण गरेको थियो । गत साता  आफूलाई पूर्व गार्डको रूपमा चिनाउने एक महिलाले गुमनाम रूपमा आफ्नो प्रमाण अनलाइन पोस्ट गरेकी थिइन् । आफूलाई प्यालेस्टिनी कैदीले पटक–पटक बलात्कृत गरेको उनले बताइन् । 

आफूलाई वरिष्ठहरूले ‘सुम्पिएको’ र उसको ‘निजी यौन दासी’ बनेको आरोप लगाइन् । उनले भनिन्, ‘ममाथि बारम्बार बलात्कार होस भन्ने चाहन्न ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल