2026-09-28 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेलोसीलाई ताइवानको भ्रमण नगर्न अनुरोध गरेका सीले

भदौ ५, बेइजिङ | एजेन्सी | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई गत महिनाको टेलिफोन वार्तामा अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमणबाट रोक्न आग्रह गरेको वासिंगटन पोस्टले जनाएको छ । तर सीको चासोलाई अमेरिकाले खन्डन गर्दै पेलोसीको भ्रमणअघि बेइजिङको ‘उत्तेजक’ कार्यहरू विरुद्ध चेतावनी दिइएको थियो । 

चीनको आग्रहको जबाफमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अमेरिकी कंग्रेस सरकारको एक स्वतन्त्र शाखा भएकोले आफूले ‘बाध्य गर्न नसक्ने’ र पेलोसीले विदेश यात्राको बारेमा आफ्नो निर्णय आफै लिने उक्त पत्रिकाले जनाएको छ । 

बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अमेरिकी सदनका सभामुखको भ्रमण हुने हो भने ‘उत्तेजक र जबरजस्ती’ कार्यहरू नगर्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन