2026-09-28 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको ट्विन टावर ध्वस्त पारिएको एक दिनपछि…

भदौ १३, काठमाडौँ | भारतस्थित उत्तर प्रदेशको नोएडामा अवैध रूपमा बनेको सुपरटेकको ट्विन टावर आइतबार दिउँसो भत्काइएको छ।

सेक्टर ९३ ए मा बनेको यो भवन भत्काइएपछि त्यहाँ जम्मा भएको हजारौं टन फोहोर हटाउनुपर्ने भएको छ। दुई टावर ध्वस्त पारिएपछि झन्डै ८० हजार टन फोहोर जम्मा भएको अनुमान गरिएको छ।

ट्विन टावर ढलेपछिको दृश्य। तस्बिर : एएनआई

यसैबीच राति अबेरसम्म आसपासका क्षेत्रमा बसोबास गर्ने करिब एक सय परिवार घर फर्किएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार भवन भत्कनुअघि एमराल्ड कोर्ट र एटीएस भिलेज सोसाइटीका ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

भारतको सर्वोच्च अदालतले भवन निर्माणमा नियम उल्लंघन गरिएको भन्दै ती टावर भत्काउन आदेश दिएको थियो। आइतबार केवल १२ सेकेन्डमा ३ हजार ७ सय केजी विस्फोटक पदार्थसहित यो भवन ध्वस्त पारिएको थियो।

ट्विन टावर ढलेपछिको दृश्य। तस्बिर : एएनआई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए