2026-09-28 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्ने प्रतियोगिता जितेर विश्व रेकर्ड कायम गरी १० लाख पुरस्कार

एजेन्सी | मानिसको लागि शोख भन्ने ठूलो कुरा हो । कतिपयलाई महंगा गाडीको शोख हुन्छ त कतिलाई घुमफिर गर्ने । तर एकजना युवतीलाई चाहिं बच्चैदेखि सुत्ने शोख थियो । आफ्नो सोही शोखका कारण उनले कीर्तिमान कायम गरी करीब १० लाख रुपैयाँ जितेकी छिन् ।

छिमेकी मुलुक भारतको पश्चिम बंगालमा बस्ने ती युवतीले ४ लाख प्रतिस्पर्धीलाई हराएर सुत्ने प्रतियोगिता जितेर रेकर्ड कायम गरिन् र ६ लाख भारु पुरस्कार समेत पाइन् ।

हुगलीको श्रीरामपुरमा बस्ने ती युवतीको नाम त्रिपर्णा चक्रवर्ती हो । ती युवतीले १ सय दिन ९ घण्टासम्म सुतेर रेकर्ड कायम गरिन् । भारतभरका प्रतियोगीका लागि आयोजित उक्त स्पर्धामा ४ लाख जना सहभागी भएका थिए । त्यसमध्ये १५ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो, जसमध्ये केवल ४ जनामात्रै फाइनल चरणमा पुगेका थिए ।

अन्तिम स्पर्धामा छानिएका ४ प्रतियोगीलाई एउटा म्याट्रेस र एउटा स्लिप ट्रयाकर दिइयो र निद्राको क्षमता देखाउन भनियो ।

प्रतियोगितामा विजेता बनेकी त्रिपर्णा आफूलाई रातमा निद्रा नलाग्ने र दिनभर चाहिं निदाउन सक्ने बताउँछिन् । उनी अमेरिकाको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्दछिन् । वर्क फ्रम होमका कारण उनी रात्रीकालीन समयमा जागेर काम गर्नुपर्दछ र त्यसको भरपाइका रुपमा उनी दिनभर निदाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह