2026-09-28 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानी महिलाले किन जलाउँदैछन् आफैले लगाएको हिजाव ?

असोज ५, काठमाडौं | एजेन्सी | इरानमा पछिल्लो केहीदिन यता हिंसात्मक प्रदर्शन भइरहेको छ। पाँचदिन देखि विभिन्न शहरहरुमा प्रदर्शनकारीहरुले सरकारको विरोध गरिरहेका छन्। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाएका छन्।

तीन दिन कोमामा बसेर गत शुक्रवार महशा अमिनिको निधन भएपछि प्रदर्शन भएको हो। गत साता उनलाई इरानको ‘मोरालिटी पुलिस’ले पक्राउ गरेको थियो। हिजाबले कपाल छोप्नु पर्ने कानुन उल्लंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले ‘डिटेन्सन सेन्टर’ पुर्‍याए लगत्तै उनी बेहोस भएकी थिइन्। त्यसपछि उनी कोमामा पुगेकी थिइन्।  

प्रहरीले अमिनिको टाउकोमा लाठीले प्रहार गरेको र गाडीमा ठोक्काएको संयुक्त राष्ट्रसंघको कार्यवाहक मानवअधिकार कमिस्नर नडा अल नशिफले जनाएकी छिन्। तर, प्रहरीले भने सो दाबी अस्वीकार गरेको छ। प्रहरीदे ह्द्यघातका कारण उनको निधन भएको जनाएको छ। अमिनिको परिवारले भने उनी स्वास्थ रहेको जनाएको छ।

प्रदर्शन गर्नेमा महिलासहित पुरुषहरु पनि छन्। महिलाहरुले हिजाब जलाउँदे इरानी सरकारको विरोध गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह