2026-09-28 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी मन्त्री मरियम औरङ्गजेबलाई लण्डनको कफी सपमा दुर्व्यवहार

असोज १०, एजेन्सी | पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लन्डनमा पाकिस्तानी नागरिकले कफी सपमा देखेपछि उनी स्तब्ध भए। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्री विरुद्ध नारा लगाएको देख्न सकिन्छ । यति मात्र होइन, कतिपयले मरियम लाई ‘चोर’भनेर पनि सम्बोधन गरेका छन् ।

मरियम औरङ्गजेबलाई घेरेर बसेका मानिसहरूले आफ्नो देश बाढीको चपेटामा परेको बेला नेताहरू जनताको पैसामा विदेश घुमिरहेको आरोप लगाएका थिए । भाइरल भिडियोमा मानिसहरूले उनको वरिपरि घेरा बनाएर उनको बारेमा टिप्पणी गरिरहँदा मरियमले कुनै प्रतिक्रिया नदिइ आफ्नो मोबाइलमा व्यस्त रहेको देखिन्छ । उनको बारेमा टिप्पणी गर्दै एक महिलाले भनिन्,‘त्यहाँ टिभीमा ठूला–ठूला दाबी गर्छिन् तर यहाँ उनको टाउकोमा दुपट्टा पनि छैन । 

घटनाबारे मरियमले ट्वीट गर्दै भनेकी छन्, ‘यो  इमरान खानले पाकिस्तानीहरूको मनमा घृणा भरेका छन्, जुन पाकिस्तानदेखि संसारको कुना कुनामा देखिन्छ।

। म रोकिएर उनीहरुको हरेक प्रश्नको जवाफ दिएँ । दुःखको कुरा के छ भने उनीहरू इमरान खानको प्रचारको सिकार भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह