2026-09-08 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

असोज २५, बेइजिङ | एजेन्सी | चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाको लागि खतरा रहेको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न चाहेको उनको भनाइ छ । 

फ्लेमिङका अनुसार चीनले प्रविधि हेरफेर गर्न डिजिटल मुद्राबाट उपग्रह प्रणालीमा आफ्नो वित्तीय र वैज्ञानिक शक्ति प्रयोग गरिरहेको छ । फ्लेमिङ गभर्मेन्ट कम्युनिकेसन हेडक्वाटर्स (जीसीएचक्यु) का प्रमुख हुन् । 

‘आफ्ना नागरिकहरूको क्षमतालाई समर्थन गर्ने र बाहिर निकाल्ने तरिकाहरू खोज्नुको सट्टा चीनले नागरिकलाई नियन्त्रण गर्ने अवसरहरू देख्छ’, फ्लेमिङले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित