२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्लाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ट्रस

२०७९, २ कार्तिक बुधबार ०८:३२

कात्तिक २, लन्डन | बेलायती प्रधानमन्त्री लिज ट्रसले आफ्नो कर घटाउने आर्थिक एजेन्डा त्यागेपछि पहिलो पटक बुधवार संसद्मा सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी छिन् । छोटो समयमा नै लोकप्रियता घटिरहेका बेला उनले सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी हुन् । 

नयाँ वित्तमन्त्री जेरेमी हन्टले आफ्नो प्रमुख कर योजनाहरू खण्डित गरेको ४८ घण्टा नबित्दै ट्रसले टोरी र विपक्षी सांसदहरूबाट हाउस अफ कमन्समा प्रतिकूल प्रश्नहरूको सामना गर्नुपर्नेछ ।  संकटग्रस्त ट्रसले पहिले नै कम्तिमा पाँच कन्जरभेटिभ सहकर्मीहरूले आफूलाई प्रतिस्थापनको लागि आह्वान गरेको देखेकी छिन् । 

सर्वेक्षणले उनको व्यक्तिगत र पार्टी मुल्यांकन नाटकीय रूपमा झरेको  देखाउँछ ।  युगोभले मंगलबार भनेको छ कि सत्तामा पुगेको ६ हप्ताभित्र उनी अहिलेसम्म ट्र्याक गरेको सबैभन्दा अलोकप्रिय नेता हुन् । टोरी नेता र प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिना नबित्दै बहुमतले अब उनी जानुपर्छ भन्ने सोच राखेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल