भदौ २९, नियामी (नाइजर) । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

दक्षिणपश्चिमी दिफ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, नियामी (नाइजर) । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

दक्षिणपश्चिमी दिफ्"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोको हराम आतङ्ककारी समूहद्वारा सात नाइजर सैनिकको हत्या

२०७३, २९ भाद्र बुधबार ११:३४

भदौ २९, नियामी (नाइजर) । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

दक्षिणपश्चिमी दिफ्फा क्षेत्रमा पर्ने नाइजेरियाको सीमानजिकै रहेको इलाकामा सो आक्रमण सेनाद्वारा मङ्गलबार अवेर राति प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत सोमबार बिहान भएको एक एबुम्स आक्रमणमा पाँच सैनिक मारिनुको साथै अन्य छ घाइते भएका बताइएको छ । 

त्यसैगरी गत सेप्टेम्बर ८ मा गस्तीमा रहेका सैनिकको सवारी साधनमा गरेको आक्रमणमा कम्तीमा दुई सैनिक मारिनुको साथै अन्य दुई घाइते भएका जारी सो विज्ञप्तिमा जनाइएको छ । यसै महिनाको सुरुमा सोही इलाकमा नाइजेरियासँग आवद्ध जिहादी समूहले गरेका अर्को एक आक्रमणमा पाँच गाउँलेको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए । 

बोको हराम आतङ्ककारी समूहले गत सातवर्ष यता गरेको हिंसा हत्यामा नाइजेरिया र सीमा क्षेत्रमा पर्ने छिमेकी मुलुक नाइजर, चाद र क्यामेरुनमा कम्तीमा २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । बोको हराम आतङ्ककारी समूहद्वारा जारी यस हत्या, हिंसामा २६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो