By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    19 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    22 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?
काठमाडौँ - KTMविश्व

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?

साझासवाल
Last updated: October 25, 2022 5:32 am
साझासवाल
4 Min Read
Share

कात्तिक ८, काठमाडौँ | ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ । 

लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा उनले भगवत् गीता छोएर शपथ खाएका थिए । 

भर्खरै भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा पुग्न असफल प्रयास गरेका बौद्धिक नेता शशी थरुरको भनाइ यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । ‘बेलायतले हामीलाई पुर्‍याएको क्षतिको परिपूरण असम्भव छ । उसले हामीलाई केवल सरी भनिदिए पुग्छ ।’ 

भारतीय मूलकै एक युवक बेलायती प्रधानमन्त्री बनेपछि सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन्, ‘के थरुरले भनेजस्तै सुनकले बेलायती प्रधानमन्त्रीको हैसियतमा भारतसँग माफी माग्लान् ?’ 

उक्त अर्थपूर्ण प्रश्नको सम्भावित विश्लेषण गर्न छाडेर हामी सुनकको सफलताको कथा खोतलौं । 

‘सर्टकट’ बाटोबाट सफलता

हाम्रो राजनीतिमा इतिहासको ब्याज खोज्नु कुनै अनौठो घटना होइन । यहाँ जेलनेलका कथा र लम्बे राजनीतिक जीवनका फेहरिस्त राजनीतिक बजारमा अझै पनि बिक्छ । त्यसैले गगन थापाहरू प्रधानमन्त्रीको कुर्सीमा पुग्नेबेलासम्म उमेरमा सुशील कोइराला र चरित्रमा शेरबहादुर देउवा बन्न सक्ने जोखिम धेरै हुन्छ । 

उता, सुनक सक्रिय राजनीतिमा प्रवेश गरेको ७ वर्षमै बेलायतको प्रधानमन्त्री बन्न सफल भए । बेलायतको कन्जरभेटिभ पार्टीका नेता सुनक सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसदको निर्वाचन जितेका थिए । 

सुनकको हजुरबा-हजुरआमा भारत विभाजन हुनअघि नै पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समयपछि उनीहरू बेलायतको साउथह्याम्पटन शहरमा सरे र त्यहीँ सन् १९८० मा सुनक जन्मिए । 

बेलायतका २५० धनी परिवारमध्येका एक सुनकका बुबा यशवीर सुनक चिकित्सक हुन् भने आमा उषा सुनक अहिले पनि औषधि पसल चलाउँछिन् । उनीहरू अहिले पनि यही शहरमा बस्छन् । ऋषिका अभिभावकले राम्रो शिक्षाका लागि उनलाई निजी विद्यालयमा पढाए । यसको नतिजा उनको बाटो विन्चेस्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयसम्म सोझियो ।  

कोरोना महामारीअघि नै ऋषि सुनक देशको अर्थमन्त्री बनेका थिए । यो उनको लागि ठूलो उपलब्धि थियो किनभने अर्थमन्त्री पदलाई बेलायतमा प्रधानमन्त्री पदपछि दोस्रो उच्च पद मानिन्छ। उनले उक्त जिम्मेवारी निकै कुशलतापूर्वक निर्वाह गरे । फलस्वरुप धेरै मानिसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न चाहे ।  

कमजोर बन्दै लोकप्रियतावाद

लोकप्रियताको पछि लागेर प्रधानमन्त्री बनेका बोरिन जोनसनले परिणाम निकाल्न सकेनन् तर उनकै क्याबिनेटका वित्तमन्त्री सुनकले नागरिकको मन जित्न सके । यद्यपि, बोरिसको कार्यशैलीसँग मतभिन्नता देखाउँदै उनले राजीनामा दिए । कोरोना कालमा अर्थतन्त्र बिग्रन नदिन उनले खेलेको भूमिकाको विश्वमै प्रशंसा हुन्छ ।  

लोकप्रिय मुद्दा उठाएर चुनाव जित्न सकिन्छ तर कार्यकारी पदमा बसेर नजिता निकाल्न क्षमता नै चाहिन्छ भन्ने परिघटनाको नकारात्मक उदाहरण बोरिस बने भने क्षमता भए राजनीतिमा ‘सर्टकट’ बाटाहरू पनि हुन्छ भन्ने उदाहरण सुनक बनेका छन् । 

बढ्दो विविधतापूर्ण समाज

अश्वेत जातिका सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेपछि अरु धेरै बहस सुरु भएका छन् । कतिपयले सुनकको सफलतालाई सन् २००८ मा अमेरिकाका राष्ट्रपति निर्वाचन बाराक ओबामाको सफलतासँग तुलना गर्छन् । 

त्यसो त, बेलायतमा अहिले ४० जना एसियाली र अश्वेत सांसदहरू रहेका छन् । अमेरिका जस्तै बेलायती समाज पनि विविधतापूर्ण बन्दैछ । क्षमता र समावेशिताको कुशल संयोजन बढ्नु र अल्पसं‌ख्यक समुदायलाई संरचनात्मक तथा मनोवैज्ञानिक विभेद गर्ने प्रचलन तोडिनेक्रम रफ्तारमा अगाडि बढ्नु सुखद खबर हो ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article दाङको तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति भएको अनुमान
Next Article गाईपूजाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान : ग्रहणमा गाईपूजा गर्ने कि नगर्ने ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

गाई तस्करीको अभियोगमा भारतीय युवकलाई आजीवन कारावासको सजाय

57 years ago
काठमाडौँ - KTMखेलकुद

पोर्चुगल र स्पेन अन्तिम १६ मा प्रवेश, समूह बिजेता को ?

57 years ago
काठमाडौँ - KTMविश्व

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जा पछि पेशा परिवर्तन गरे

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार, दुतावासले गर्यो यस्तो आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?