५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ राष्ट्रपतिले भने, ‘युद्धका लागि तयार हुनुहोस्’

२३ कार्तिक २०७९, बुधबार १०:३४

कात्तिक २३, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन् ।


६९ वर्षीय सी जिनपिङलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुखमा नियुक्त गरिएको छ । सी जिनपिङ एकैसाथ तीन शक्तिशाली पदमा छन् । उनी पार्टी र सेना प्रमुख हुनुका साथै चीनको राष्ट्रपति पनि हुन् । हालै उनी तेस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन् ।

६९ वर्षीय सी जिनपिङलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुखमा नियुक्त गरिएको छ । सी जिनपिङ एकैसाथ तीन शक्तिशाली पदमा छन् । उनी पार्टी र सेना प्रमुख हुनुका साथै चीनको राष्ट्रपति पनि हुन् । हालै उनी तेस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार उनले सीएमसीको संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरे ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार उनले चीनको सम्पूर्ण सेनालाई युद्धको तयारी गर्न, लड्ने र जित्ने क्षमता बढाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता