२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुखुराको मासुभित्र बन्दुक लुकाएर विमानभित्र लैजाने एक यात्रु पक्राउ

२०७९, २३ कार्तिक बुधबार ११:०६

एजेन्सी | अमेरिकी यातायात अधिकारीहरूले विमानभित्र पेस्तोल लैजान खोज्ने एक यात्रुलाई पक्राउ गरेका छन् । अमेरिकाको फ्लोरिडा एयरपोर्टमा यात्रुले सिङ्गो कुखुरा भित्र बन्दुक राखेका थिए ।  


अधिकारीहरूले यो योजना कसले बनाएको हो भन्ने खुलाएनन् तर ट्रान्सपोर्ट अधिकारीले इन्स्टाग्राममा केही तस्विरहरू सेयर गरेका छन् । यी तस्विरहरूमा सुरक्षा अधिकारीहरूले एयरपोर्टको स्क्रिनिङ क्षेत्रमा कुखुराको मासुको जाँच गरिरहेको देख्न सकिन्छ ।

गत वर्ष, यातायात सुरक्षा प्रशासनले अमेरिकी विमानस्थलबाट यात्रुहरूबाट रेकर्ड संख्यामा बन्दुकहरू बरामद गरेको जानकारी दिएका थिए । तीमध्ये ८५ प्रतिशत हतियार लोड भएको एजेन्सीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे