२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४६ वर्षका टिभी अभिनेता सिद्धान्तको मृत्यु, जिममा वर्कआउट गर्दै गर्दा हृदयाघात

२०७९, २५ कार्तिक शुक्रबार १०:२७

कात्तिक २५, काठमाडौँ | टिभीका चर्चित अभिनेता सिद्धान्त विर सुर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो । सिद्धान्तलाई तुरुन्त अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो ।

Kasauti Zindagii Kay' Actor, Siddhaanth Vir Surryavanshi Passed Away While  Working Out At Gym

राजु श्रीवास्तव र दिपेश भानपछि जिममा वर्कआउट गरिरहेका बेला मृत्यु हुने अभिनेतामा उनी तेस्रो हुन् ।

अभिनेता सिरियल ‘कुसुम’, ‘वारिस’ र ‘सूर्यपुत्र करण’ का लागि निकै चर्चित छन् । टिभी अभिनेता जय भानुशालीले यसबारे पुष्टि गरेका हुन् । सिद्धान्त विरले श्रीमती अलिसिया राउत र दुई सन्तानलाई छोडेर यो धर्तीबाट बिदा भएका छन् । सिद्धान्तले सुफियाना प्यार मेरा, वारिस, ममता, क्यूँ रिश्तों मे कट्टी बत्ती जस्ता शोको हिस्सा भइसकेका छन् । उनी पछिल्लो पटक जिद्दी दिल माने ना शोमा देखिएका थिए ।

को थिए सिद्धान्त विर सूर्यवंशी ?

सिद्धान्त विर सूर्यवंशीको नीजि जीवन निकै विवादास्पद रह्यो । पहिला उनले इरा नामकी युवतीसँग विवाह गरेका थिए तर सन् २०१५ मा उनको सम्बन्धविच्छेद भयो । त्यसको दुई वर्षपछि सिद्धान्त दोस्रो पटक प्रेममा परे । पहिलो विवाहबाट उनका एक छोरी छन् । दोस्रो विवाहबाट उनका एक छोरा छन् । यी दुईको हेरचाह सिद्धान्त र अलिसिया मिलेर गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल