विश्वको नजर चीन र अमेरिकामा छ : शी जिनपिङ

Posted on: 14 Nov, 2022

कात्तिक २८, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेन र शी जिनपिङबीच बालीमा भेटवार्ता भएको छ ।

जिनपिङले भने, ‘विश्वले चीन र अमेरिकाको सम्बन्धलाई राम्रोसँग सम्हाल्ने अपेक्षा गरेको छ । हाम्रो बैठकले विश्वको ध्यान तानेको छ । विश्व शान्तिका लागि हामीले अन्य सबै देशहरूसँग मिलेर काम गर्नुपर्छ । हाम्रो भेटमा दुबैजनाले रणनीतिक विषयमा आ–आफ्नो धारणा राखेका थिए । म तपाईंलाई भविष्यमा भेट्न उत्सुक छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!