इन्डोनेसियामा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Posted on: 16 Nov, 2022

कात्तिक ३०, बाली | इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ ।  भूकम्पले पु-याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!