भदौ ३०, नयाँ दिल्ली । लिबियामा अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार बताएका छन् । 

ती दुई भारतीय नागरिक एक बर्ष भन्दा बढी समयदेखि नै लिबियामा अपहरणमा परेका थिए । भारतीय नागरिक टि ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, नयाँ दिल्ली । लिबियामा अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार बताएका छन् । 

ती दुई भारतीय नागरिक एक बर्ष भन्दा बढी समयदेखि नै लिबियामा अपहरणमा परेका थिए । भारतीय नागरिक टि ग"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार

२०७३, ३० भाद्र बिहीबार ०७:०६

भदौ ३०, नयाँ दिल्ली । लिबियामा अपहरणमा परेका दुई भारतीय शिक्षकको उद्धार भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार बताएका छन् । 

ती दुई भारतीय नागरिक एक बर्ष भन्दा बढी समयदेखि नै लिबियामा अपहरणमा परेका थिए । भारतीय नागरिक टि गोपालकृष्ण आन्ध्र प्रदेश र सि बी आलारामकृष्ण छिमेकी राष्ट्र तेलाङ्गानामा रहेका थिए । 

लिबियाको सिर्ते विश्वविद्यालमा अध्यापन गराउँदै आएको चार भारतीय शिक्षक सन् २०१५ को जुलाईमा इस्लामिस्ट स्टेट (आएएस) आतङ्ककारी समूहले अपहरण गरेका थिए । ती मध्ये दुई जनालाई आइएस आतङ्ककारी समूहले अपहरण गरेको केही दिनमा नै मुक्त गरेका थिए । 

तर गोपालकृष्ण र आलारामकृष्ण भने एक बर्ष भन्दा बढी समयदेखि अपहरणमा परिरहेका थिए । ‘म खुशि छु यो सुचना गर्न पाउँदा कि टि गोपालकृष्ण आन्ध्र प्रदेश र सि बी आलारामकृष्ण तेलाङ्गानाका सन् २०१५ को जुलाई महिनामा लिबियामा अपहरण परेका भारतीय नागरिक उद्धार भएका छन् ’ स्वराजका ट्वीटरहमार्फत बिहीबार बिहान लेखेका छन् । 

सन् २०१४ को जुलाईमा ६५ जना भारतीय नर्सहरु लिबियामा भएको द्वन्द्वमा फसेका थिए । यद्यपी लिबियाको विभिन्न अस्पतालमा कार्यरत ती नर्सहरु गत बर्षको अगस्टमा भारत फर्केका थिए । 

सन् २०१४ को जुनमा इराकी सहर मोसुल हिंसा अत्यन्त प्रभावित भएको अवस्थामा निर्माधिन काममा कार्यरत ४० भारतीय कामदारमा अपहरण परेका थिए । ती कामदारहरु अहिलेसम्म फेला परेका छैनन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी