२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राहुल गान्धीलाई बम विस्फोट गरेर उडाइदिने धम्की

२०७९, २ मंसिर शुक्रबार ०८:२९

मंसिर २, काठमाडौँ | भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई बम विस्फोट गरेर उडाइदिने धम्की आएको छ ।

threatening to blow up rahul gandhi in indore threat letter found at sweet  shop- इंदौर में राहुल गांधी को बम से उड़ाने की धमकी, मिठाई दुकान पर मिला  धमकी भरा पत्र

इन्दौरको इन्दौरको एक मिठाई पसलमा धम्कीपूर्ण पत्र प्राप्त भएको हो। पत्र पाएपछि इन्दौर प्रशासनमा हलचल मच्चिएको छ । उक्त पत्रमा राहुल गान्धीलाई इन्दौरमा बमले उडाउने धम्की दिइएको छ । प्रहरीले मिठाई पसलबाट उक्त चिठी बरामद गरेको छ ।

धम्कीबारे प्रहरीले जाँचबुझ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसपासका सीसीटीभी फुटेजका आधारमा प्रहरीले आरोपीको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल