२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्फान्टिनो अझै चार वर्ष फिफा अध्यक्ष बन्ने

२०७९, २ मंसिर शुक्रबार १०:५६

एजेन्सी | विश्व फुटबलको नियामक निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुने भएका छन्। स्वीस-इटालियन ५२ वर्षीय इन्फान्टिनो सन् २०१६ मा फिफा अध्यक्ष चुनिएका थिए।

 

सन् २०१९ मा इन्फान्टिनो दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। फिफाले एक वक्तव्य जारी गर्दै इन्फान्टिनोबाहेक अरूले अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका छैनन्। जसका कारण इन्फान्टिनोले नै आगामी चार वर्ष फिफा हाँक्ने भएका छन्।

अर्को वर्ष मार्च १६ मा रवान्डामा हुने फिफा कंग्रेसबाट इन्फान्टिनो पुन: अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन्। सन् २०१५ मा भ्रष्टाचारको आरोप लाग्नुअघि सेप ब्लाटरले १७ वर्ष विश्व फुटबलको सर्वोच्च निकायको नेतृत्व गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल