साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

Posted on: 22 Nov, 2022

मङ्सिर ६, काठमाडौं | विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ । साउदी अरेबियाका लागि  खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् । 

यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!