५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान र कोस्टारिकाको पहिलो हाफ गोलविहीन

११ मंसिर २०७९, आईतवार ११:०२

मङ्सिर ११, काठमाडौँ | फिफा विश्वकपको समूह ‘ई’अन्तर्गत आइतबार जारी जापान र कोस्टारिकाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो खेलमा जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको जापान अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध मध्यान्तरसम्म गोल गर्न असफल रह्यो।


तुलनात्मकरूपमा बलियो देखिएको जापानविरुद्ध कोस्टारिकाले स्पष्ट मौका बनाउन सकेन। पहिलो खेलमा स्पेनविरुद्ध ७–० को फराकिलो पराजय भोगेको कोस्टा रिका नकआउट प्रवेशको सम्भावना जिवित राख्न यो खेल जित्नै पर्ने दबाबमा छ।

पहिलो हाफमा बल पोसेसनमा हाबी भए पनि जापानले गोलको स्पष्ट मौका बनाउन सकेन। पहिलो हाफको खेल अवधिभर जापानी गोलकिपर स्विची गोन्डाले तीन पटक मात्र बल छुन पाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता