५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा भीषण वर्षा, विद्यालय बन्द गर्ने घोषणा

२६ मंसिर २०७९, सोमबार ०६:२४

मङ्सिर २६, काठमाडौँ | साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था सिर्जना हुन सक्ने बताइएको छ । 


साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार साँझदेखि बिहीबारसम्म मक्का क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ । मक्काका जेद्दाह, रबिघ, तैफ, जामुम, अल कामिल, खुलाईस, अल लैथ, अल कुन्फुधा, अल अर्दियात, अधम र मेसानलगायतका धेरै क्षेत्रहरूलाई सतर्क गराइएको छ। शिक्षा महानिर्देशनालयका प्रवक्ता हम्मुद अल-सोकरनले जेद्दाह, रबिघ र खुलाईसका विद्यालयहरू सोमबार बन्द रहने घोषणा गरे।

साउदी अरबमा भारी वर्षा र भारी पानी जम्मा भएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता