५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउडका चर्चित कलाकार स्टीफन बोसले गरे आत्महत्या

२९ मंसिर २०७९, बिहीबार ०५:१७

मङ्सिर २९, काठमाडौँ । हलीवुड जगतका चर्चित कलाकार स्टीफन बोसले आत्महत्या गरेका छन् । उनको आत्महत्याले कला क्षेत्र शोकाकुल भएको छ । रिपोर्टकाअनुसार उनले १३ डिसेम्बर २०२२ मै आत्महत्या गरेका थिए । उनको शव एक होटलको कोठामा फेला परेको थियो । 


स्टीफन बोस 'द एलिन डी जॉनर्स, र ‘सो यू थिंक यू क्यान डान्स' जस्ता शोबाट परिचय बनाएका थिए । यस्तै उनले आफ्ना शानदार डान्सले चर्चित थिए । सञ्चार माध्यमले जनाएअनुसार प्रहरीले उनको लाश लस एन्जिलिसको एक होटलको कोठामा फेला पारेको थियो । उनका श्रीमती एलिसन हॉकरका अनुसार बोस आफ्नो कार नलिएरै घरबाट बाहिर गएका थिए । स्टीफन बोसको अचानक निधनबाट परिवारका सदस्य शोकाकुल भएका छन् । केही सञ्चार माध्यमका अनुसार स्टीफन आफैले आफैलाई गोली हानी आत्महत्या गरेका थिए । उनले आत्महत्याको बाटो किन रोजे भन्ने खुलेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

स्टीफन बोसको आत्महत्यापछि उनका श्रीमती एलिन हॉकरले स्टीफन आफ्नो परिवार, समुदाय र आफन्तलाई धेरै महत्व दिनेगरेका थिए । तर अचानक आत्महत्याको बाटो रोजे । स्टीफनका श्रीमतीसहित तीन बालबालिका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता