2026-09-28 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउडका चर्चित कलाकार स्टीफन बोसले गरे आत्महत्या

मङ्सिर २९, काठमाडौँ । हलीवुड जगतका चर्चित कलाकार स्टीफन बोसले आत्महत्या गरेका छन् । उनको आत्महत्याले कला क्षेत्र शोकाकुल भएको छ । रिपोर्टकाअनुसार उनले १३ डिसेम्बर २०२२ मै आत्महत्या गरेका थिए । उनको शव एक होटलको कोठामा फेला परेको थियो । 

स्टीफन बोस ‘द एलिन डी जॉनर्स, र ‘सो यू थिंक यू क्यान डान्स’ जस्ता शोबाट परिचय बनाएका थिए । यस्तै उनले आफ्ना शानदार डान्सले चर्चित थिए । सञ्चार माध्यमले जनाएअनुसार प्रहरीले उनको लाश लस एन्जिलिसको एक होटलको कोठामा फेला पारेको थियो । उनका श्रीमती एलिसन हॉकरका अनुसार बोस आफ्नो कार नलिएरै घरबाट बाहिर गएका थिए । स्टीफन बोसको अचानक निधनबाट परिवारका सदस्य शोकाकुल भएका छन् । केही सञ्चार माध्यमका अनुसार स्टीफन आफैले आफैलाई गोली हानी आत्महत्या गरेका थिए । उनले आत्महत्याको बाटो किन रोजे भन्ने खुलेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

स्टीफन बोसको आत्महत्यापछि उनका श्रीमती एलिन हॉकरले स्टीफन आफ्नो परिवार, समुदाय र आफन्तलाई धेरै महत्व दिनेगरेका थिए । तर अचानक आत्महत्याको बाटो रोजे । स्टीफनका श्रीमतीसहित तीन बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह