२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषादी रक्सी सेवन गर्दा २३ को मृत्यु

२९ मंसिर २०७९, बिहीबार ०७:२६

मङ्सिर २९, काठमाडौँ । भारतको बिहार राज्यको छपरामा विषादी रक्सी सेवन गर्दा २३ जनाको मृत्यु भएको छ। छपराको सदर अस्पतालका इन्चार्जका अनुसार हालसम्म अस्पतालमा २१ जनाको मृत्यु भएको छ। उनका अनुसार दुईजनाको पटनाको पीएमसीएचमा मृत्यु भएको हो।

मंगलबार राती केही मानिसहरुले विषादी रक्सी सेवन गरेपछि बिरामी परेका थिए। त्यसपछि उनीहरुलाई छपराको सदर अस्पतालमा भर्ना गरिएको थियो।

सारणका एसपी सन्तोष कुमारले १६ जनाको पोस्टमार्टम भइसकेको र केही व्यक्ति बिरामी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताए।

बिहारमा रक्सी पिउनु प्रतिबन्ध भएकाले बिरामीहरुले विभिन्न अस्पतालमा चुपचाप उपचार गराइरहेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै