2026-09-27 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंककबाट भारत आइरहेको विमानमा भारतीयहरूले गरे कुटाकुट

पुस १५, एजेन्सी | थाइल्यान्डको राजधानी बैंककबाट भारतको कोलकाता आइरहेको थाई स्माइलको विमानमा चारजना भारतीय यात्रुहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ । 

मंगलवार भएको घटनामा दुई भारतीय पुरुषले एकअर्कालाई चुप लागेर बस् अनि हात तल राख् भनेको सुनिन्छ । उनीहरूलाई शान्त बनाउन एयरहोस्टेसलाई हम्मेहम्मे परेको थियो । 

दुईजनाले झगडा गर्दै गर्दा चश्मा लगाएका यात्रुका आएर आफ्नो चश्मा निकालेर आर्को व्यक्तिलाई मुक्का हान्न थाल्छ र उसको साथीहरु पनि विबादमा सामिल हुन्छन । मुक्का खाने मानिसले आफूलाई बचाउन कोशिश गरेका थिए । कालो कलर भएको शर्ट लगाएका यात्रुले एकोहोरो पिटाइ खाएका थिए । अरू यात्रु र विमान कर्मचारीहरूले उनीहरूलाई झगडा नगर्न भनेका थिए । 

झगडा गर्ने दुई पक्षलाई बल्लतल्ल एकजना एयरहोस्टेसले छुट्ट्याएकी थिइन् । विमानको सीट धेरै तल पारेको आरोपमा झगडा भएको बताइएको छ । थाइ स्माइल एयरवेज थाइ एयरवेजकै एक शाखा हो । 

थाई स्माइल एयरवेजले यस विषयमा आफ्नो रिपोर्टमा सिट ३७ C मा बसेको यात्रुलाई आरोपी भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह