Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

By साझासवाल 1 मिनेट पढाइ

<p><b>पुस ३०, तेहरान | </b>इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।&nbsp;<br></p><p>न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले&nbsp; उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्या्एको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको&nbsp; हो ।&nbsp;</p>