माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमा"/>
2026-09-27 10:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीबारे बीबीसीको डकुमेन्ट्री प्रशारित युट्युब र ट्वीटर बन्द गर्न आदेश

माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमात्र होइन सो डकुमेन्ट्रीको युट्युब लिंक शेयर गरिएको पचासभन्दा धेरै ट्वीटर एकाउन्ट पनि बन्द गर्न भारत सरकारले आदेश दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

ट्विटर और यूट्यूब

भारत सरकारले नयाँ आईटी कानुनअनुसार ती लिंकहरू र युट्युबबाट डकुमेन्ट्री हटाउन भनिएपछि ट्वीटर र युट्युबले हटाएको बताइएको छ । डकुमेन्ट्रीमा सन् २००० मा गुजरातमा भएको हिंसाबारे विषय समेटिएको छ ।

जतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । सो हिंसामा करिब २ हजार मानिसहरू मारिएको बताइन्छ । हिन्दु र मुस्लिमबीच भएको सो हिंसामा तत्काली गुजरात सरकारले हिन्दुलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।

मोदी प्रधानमन्त्री बन्नुभन्दा पहिला सोही विषयलाई लिएर अमेरिकाले प्रतिबन्धसमेत लगाएको थियो । मोदीको भूमिकालाई लिएर उनीमाथि आरोपहरू लाग्दै आएको संवेदनशील विषयमा बीबीसीले डकुमेन्ट्री बनाएको हो । सो डकुमेन्ट्री भारतमा भने प्रशारण गरिएको थिएन । तर, झुटो विषय समेटिएको भारत सरकारको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह