2026-09-07 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानका पूर्व गृहमन्त्री शेख राशिद अहमद पक्राउ

माघ १९, काठमाडौँ | पाकिस्तानका पूर्व गृहमन्त्री तथा अवामी मुस्लिम लीगका नेता शेख राशिद अहमदलाई इस्लामाबाद प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ । 

अहमदले पूर्व राष्ट्रपति असिफ अली जरदारीका विरुद्ध दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । पाकिस्तान तहरीक ए इन्साफका प्रमुख इमरान खानको हत्या गर्नका लागि जरदारलिे षड्यन्त्र बनाएको भनी अहमदले आरोप लगाएका थिए । 

अहमदलाई इस्लामाबादस्थित घरबाट पक्राउ गरिएको उनका भतिजा शेख राशिद शफिकले बताए । जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीका उपाध्यक्ष रजा इनायत उर रहमानले प्रहरीमा दिएको जाहेरीका आधारमा अहमदलाई पक्राउ गरिएको हो । इमरान खान स्वयंले पनि जनवरी २७ मा टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो हत्याको षड्यन्त्रमा जरदारी संलग्न रहेको आरोप लगाएका थिए । प्लान सी अन्तर्गत एक आतंकवादी समूहलाई यसका लागि खटाइएको उनको दाबी थियो । तर उनले यस विषयमा कुनै प्रमाण दिएका थिएनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित