2026-09-28 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी आकाशमा रहेको चीनको ‘जासूसी बेलुन’ खसालियो

माघ २२, काठमाडौँ (एजेन्सी) । अमेरिकाले आज आफ्नो देशको पूर्वी तटमा एक संदिग्ध चीनीया जासूसी बेलुन खसालेको छ । स्थानीय संचार माध्यमहरुले दिएको जानकारी अनुसार यस गत साताको शुरुआतमा अमेरिकाको दावी अनुसार यो बेलुन मार्फत उत्तरी अमेरिकाको संवेदनशील सैन्य स्थलको जासूसी गर्दै थियो । 

स्थानीय मीडियाहरुको भिडियो फुटेजमा एउटा सानो विष्फोट देखिएको छ, जसमा बेलुन पानीमा खसालिएको छ । अमेरिकाले सम्भावित खतरालाई मध्यनजर गर्दै पानीमा खसाल्ने योजना अनुसारनै बेलुन पानीमा खालेको हो । यसका साथै जति सकिन्छ छिटो उक्त बेलुन सहितको बस्तु के हो र कुन उदेश्यले बेलुन आकासमा उड्दै थियो अध्ययन गर्ने पुर्व तयारी गरिएको थियो । जमीनमा खसाल्दा धनजनको क्षेती हुनसक्ने कारण उक्त बेलुन मेरिकी अधिकारीहरुले समुन्द्रमा खासालेको बताएका छन् । 

बेलुन खसाल्नु अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलुनको घटनाबारे सत्य तथ्य छानबिन गर्ने प्रतिबद्धता दिएका थिए । यो बेलुन २८ जनवरीका दिन अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेको देखिएको थियो । उक्त बेलुन् शनिवार अमेरिकाको क्यारोलिना पुगेको थियो । 

चीनीया विदेश मन्त्रालयले शुक्रवार पुष्टि गरेको थियो कि बेलुन चीनको हो । तर चीनका अनुसार यसले जलवायु अनुसन्धान गर्दै थियो । तर गल्तिको कारण आफ्नो नियन्त्रणबाहिर उडेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह