विश्व |


चिनियाँ नागरिक पाकिस्तानमा किन मारिँदैछन् र कसले मारिरहेको छ ?

Posted on April 28, 2022 | views : 1470 |

वैशाख १५, काठमाडौँ | चीनले पाकिस्तानको कराँची शहरमा तीन चिनियाँ नागरिकको हत्यामा कडा प्रतिक्रिया दिँदै यसका लागि जिम्मेवार व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने धारणा व्यक्त गरेको छ । पाकिस्तानको कराँची युनिभर्सिटी कनफ्युशियस सेन्टरमा गत मंगलबार भएको आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु भएको

Read More

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

Posted on April 28, 2022 | views : 1428 |

वैशाख १५, पेरिस | फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो ।  राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्राँेले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट

Read More

बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि...

Posted on April 28, 2022 | views : 1273 |

वैशाख १५, काठमाडौँ | बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् ।  ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छि

Read More

नौसेनाको आधार सुरक्षा गर्न रुसले गर्‍यो डल्फिन तैनाथ

Posted on April 28, 2022 | views : 1430 |

वैशाख १५, मस्को | रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुट

Read More

युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई आणविक हतियारहरूको प्रयोग गर्ने पुटिनको चेतावनी

Posted on April 28, 2022 | views : 1133 |

वैशाख १५, मस्को | युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन ... आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’, राष्ट्रपति  पुटिनले भने । उनको पछिल्लो भनाईल

Read More

पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो—रुसले ब्ल्याकमेल ग-यो

Posted on April 28, 2022 | views : 1436 |

वैशाख १५, लन्डन | एजेन्सी | युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो । रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको   अविश्वसनीयता देखाएको

Read More

विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

Posted on April 28, 2022 | views : 1358 |

वैशाख १५, न्युयोर्क | एजेन्सी | यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना  संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ ।  कोरोनाभाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरे

Read More

कराँची घटनाप्रति चीनको कडा चेतावनी: हाम्रा नागरिकको रगत खेर जाने छैन

Posted on April 27, 2022 | views : 2670 |

वैशाख १४, इस्लामबाद | चीनको विदेश मन्त्रालयले पाकिस्तानको कराँची घटनाप्रति कडा प्रतिक्रिया दिएको छ । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार बुधबार परराष्ट्र मन्त्रालयले चिनियाँ नागरिकको रगत खेर जान नसक्ने र यस घटनाको पछाडि जो कोही भए त्यसको मूल्य अवश्य चुकाउनुपर्ने बताएको छ ।    

Read More

रुसको हतियार डिपोमा विस्फोटन, युक्रेनी सेनाले आक्रमण गरेको आशंका

Posted on April 27, 2022 | views : 1382 |

वैशाख १४, सप्तरी | मंगलबार रातभर रुसका तीन प्रान्तमा विस्फोटनहरु लगातार भएको आवाज सुनिएको थियो। सो क्रममा रुसको बेलगोरोड प्रान्तमा रहेको एक हतियार डिपो आगलागीका कारण बुधबार बिहानै नष्ट भएको रोयटर्सले जनाएको छ। त्यहाँका क्षेत्रीय गभर्नर भ्याचेसलाभ ग्लादकोभले स्टाराया नेलीदोभ्को गाउँमा रहेको हतियार भण

Read More

‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

Posted on April 27, 2022 | views : 833 |

वैशाख १४, इस्लामावाद | पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् ।  ‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन सेनासँग अन्तिम समयसम्म याचना गरेक

Read More

भारतको धार्मिक जात्रामा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

Posted on April 27, 2022 | views : 931 |

वैशाख १४, नयाँ दिल्ली | दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अ

Read More

७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीलाई थप पाँच वर्ष जेल सजाय

Posted on April 27, 2022 | views : 1174 |

वैशाख १४, म्यानमार | म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ ।  ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो । यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिस

Read More

पाकिस्तानको कराँचीमा बम हमलामा तीन चिनियाँ शिक्षक मारिए

Posted on April 27, 2022 | views : 1336 |

वैशाख १४, इस्लामबाद | पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षक र उनीहरूका पाकिस्तानी चालक मारिएका छन् । विश्वविद्यालय नजिक भएको सो आत्मघाती हमलामा अन्य चार जना घाइते भएका छन् ।  विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिक भएको सो हमलामा कम्तीमा चार जना घाइते भएका छन्

Read More

कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

Posted on April 27, 2022 | views : 912 |

वैशाख १४, बोगोटा | यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ  । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो । कोलम्बियाको मानवअधिकार समूह ओम्बड्सम्यानका अन

Read More

किन रोक्यो रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति ?

Posted on April 27, 2022 | views : 945 |

वैशाख १४, मस्को | रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् ।  पोल्यान्डको सरकारी स्वामि

Read More

कराँचीमा भएको आत्मघाती बम विष्फोटमा, तीन चिनियाँ शिक्षकको मृत्यु

Posted on April 27, 2022 | views : 1409 |

वैशाख १४, पाकिस्तान | पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको आत्मघाती बम विष्फोटमा तीन चिनियाँ भाषा शिक्षक र उनीहरूको पाकिस्तानी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिकै उनीहरूको मिनीबसलक्षित विस्फोट हुँदा कम्तीमा चार जना घाइते भएका थिए। पृथकतावादी बल

Read More

भारतमा बच्चाहरुका लागि दुई कोभिड खोपलाई स्वीकृति

Posted on April 27, 2022 | views : 944 |

वैशाख १४, नयाँ दिल्ली | एजेन्सी | भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ । कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए । 

Read More

आगामी वर्षको मे अगाडि निर्वाचन हुँदैन्ः पाकिस्तानको निर्वाचन आयोग

Posted on April 27, 2022 | views : 927 |

वैशाख १४, इस्लामावाद | एजेन्सी | पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ । पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली) निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन

Read More

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

Posted on April 27, 2022 | views : 1167 |

 वैशाख १४, काठमाडौं | रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।  मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बेङ्गलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बेङ्गलोरका कप

Read More

पहिलो लेगमा रियलविरुद्ध सिटीलाई ४-३ को अग्रता

Posted on April 27, 2022 | views : 785 |

 वैशाख १४, काठमाडौं | यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएकाे छ ।  म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयाे ।  इग्लिस प्रीमियर ल

Read More

जर्मनीले युक्रेनलाई रुससँग लड्न दियो ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक

Posted on April 27, 2022 | views : 1408 |

वैशाख १४, वर्लिन | एजेन्सी | जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो ।  यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार

Read More

नेपाली राजदूतद्वारा इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

Posted on April 26, 2022 | views : 1191 |

वैशाख १३, काठमाडौं | पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसक्रममा राज

Read More

ढुंगाबाट कागज बनाउन खोज्दै रुस

Posted on April 26, 2022 | views : 1113 |

वैशाख १३, काठमाडौं | रुसले ढुंगाबाट कागज बनाउने प्रविधि विकास गरिरहेको छ ।  यस्तो कागजमा सेलुलोजको साटो चुनढुंगा र विषरहित पोलिमर उपयोग गरिन्छ । अनि यस्तो कागजको मूल्य परम्परागत कागजको भन्दा सस्तो हुन्छ । रुससँग चुनढुंगाको अथाह स्रोत रहेको विश्वास गरिन्छ ।  चुनढुंगाबाट बनेको कागज वातावरणमै

Read More

अन्तरिक्षमा मासु उत्पादनका लागि परीक्षण सुरु !

Posted on April 26, 2022 | views : 1206 |

वैशाख १३, काठमाडौं | जेफ बेजोस र इलोन मस्क अन्तरिक्षलाई उपनिवेश बनाउन चाहन्छन् । नासा पनि मंगल ग्रहको धुलौटे सतहमा मानिसलाई पुर्याउन चाहन्छ । चन्द्रमा वा कुनै ग्रहमा बस्ती बसाउने मानिसको रहर हो भने त्यहाँ उनीहरूले के खालान ? चासाेकाे विषय छ । अन्तरिक्षमा बोटबिरुवा उमार्नका लागि थुप्रै प्रयोग र

Read More