विश्व |


रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु, युक्रेनका आम नागरिक पनि हतियारसहित भिडन्तमा

Posted on February 26, 2022 | views : 1450 |

फागुन १४, किभ (रासस/एएनआई) । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ ।  युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उहाँले जान

Read More

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

Posted on February 26, 2022 | views : 824 |

फागुन १४, काठमाडौँ (रासस/सिन्ह्वा) । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गर्नुभएको छ । उहाँहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राख्नुभएको हो । रुसले युक्रेनमा आक्रमण गरे

Read More

रुसी र अमेरिकीहरूद्वारा युक्रेनमा पुटिनको आक्रमणलाई लिएर विरोध प्रदर्शन

Posted on February 25, 2022 | views : 1505 |

फागुन १३, काठमाडौँ । रसिया  र युक्रेनबीचको युद्ध चरम सीमामा पुगेको छ । रसियाले युक्रेनमा ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म कैयौं सैनिकको  मृत्यु भएको समाचार आइरहेका छन् । अहिले यो विनाशपछि रसिया फेरि वार्ताको टेबुलमा आएको छ । रसियाका परराष्ट्रमन्त्री सर्गइ भिक्टोरोवीच लाभ्व्रोभले युक्रेन

Read More

अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी

Posted on February 25, 2022 | views : 1339 |

फागुन १३, काठमाडौँ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले "विगतबाट पाठ नसिकेको" र "अर्को जालमा फसेको" भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो । "मलाई विश्वास थियो कि अमेरिकाले भियत

Read More

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुव्र्यवहार नगर्न चीनको आग्रह

Posted on February 25, 2022 | views : 892 |

फागुन १३, काठमाडौँ । चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ ।अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ ।  त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ

Read More

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

Posted on February 25, 2022 | views : 945 |

फागुन १३, काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने "भयानक रकेट आक्रमण को निन्दा गनुर्भएको छ । भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो ,कुलेबाले ट्विट गर्दै भन्नु भएको छ ।  हाम्रो राजधानीलाई पछिल्लो पटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अ

Read More

रुस-युक्रेन युद्ध: युक्रेनका १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने, सर्वसाधारणलाई पनि हतियार

Posted on February 25, 2022 | views : 1425 |

फागुन १३, काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले  देशमा सेनाको परिचालनको आदेश दिएका छन् ।  रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका हुन् । एक भिडियो सन्देशमार्फत उनले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षक

Read More

‘हाम्रा सेना युक्रेनलाई सहयोग गर्न जाँदैनन्, युक्रेन बाहिर नेटोसम्म आक्रमण भए युद्धको लागि तयार हुन्

Posted on February 25, 2022 | views : 932 |

फागुन १३, काठमाडौं । अमेरिकाले युक्रेनमा आफ्नो सेना नपठाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। रुसले युक्रेनमा आक्रमण थालेको अवस्थामा युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने बाइडेनको भनाइ रहेको छ। रुस–युक्रेन द्वन्द्वको विषयमा बाइडेनले भनेका छन्,‘हाम्रो सेना आज पनि त्यो द्वन्द्वक

Read More

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

Posted on February 25, 2022 | views : 964 |

फागुन १३, काठमाडौं । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना

Read More

रुसी आक्रमणका कारण युक्रेनको राजधानी किइभमा कर्फ्यू

Posted on February 25, 2022 | views : 1090 |

फागुन १३, काठमाडौं । रुसी सैनिकको आक्रमणका कारण राजधानी किइभमा कर्फ्यू लगाइएको छ । नगरबासीलाई घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ । रुसले दोस्रो दिन पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ। बिहानैदेखि युक्रेनको राजधानी किइभमा आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्थानीय समय अनुस

Read More

पुटिनद्वारा युक्रेनलाई ’असैनिकीकरण’ गर्न ’सैन्य अभियान’ घोषणा गरेको दाबी

Posted on February 24, 2022 | views : 1365 |

फागुन १२, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वीयुक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गर्नुभएको विभिन्न सञ्चारमाध्यमले बिहीबार उल्लेख गरेका छन् ।  आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताउँनु भएको

Read More

युक्रेनी सेनाले मारे रुसका ५० सैनिक, ६ वटा जहाज समेत खसाले

Posted on February 24, 2022 | views : 2173 |

फागुन १२, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै रुसी सेनाले युक्रेनमा आक्रमण गरिरहेको छ । यही बीच युक्रेनको सेनाले निकै ठूलो दावी गरेको छ । युक्रेनी सेनाले गरेको दावीअनुसार युक्रेनको चास्त्या सहर युक्रेनी सेनाकै नियन्त्रणमा छ । युक्रेनी सेनाको दावीअनुसार उनीहरुले रुसमा ५० सैनिक मारिद

Read More

आक्रमणको घोषणा गरेसँगै युक्रेनका नागरिकले छाड्न थाले देश

Posted on February 24, 2022 | views : 1242 |

फागुन १२, काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै राजधानी किभबाट हजारौं नागरिक देश छाडेर हिडेका छन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैनिक कारबाही गर्ने घोषणा गरेसँगैं बमबारी र मिसाइल हमला सुरु भएको थियो ।  युक्रेनको राजधानी किभका इमर्जेन्सी साइरन बज्

Read More

रुसले मिसाइल मार्फत् आक्रमण गर्यो- युक्रेनी राष्ट्रपति

Posted on February 24, 2022 | views : 1388 |

फागुन १२, काठमाडौँ । एजेन्सी ।  युक्रेनका राष्ट्रपति  भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् । उनले सामाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनमा इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डसमा रुसले मिसाइल आक्रमण गरेको बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्

Read More

पुटिनको चेतावनी- अमेरिकासहित पश्चिमी देशले लक्ष्मण रेखा ननाघुन्

Posted on February 24, 2022 | views : 1309 |

फागुन १२, काठमाडौँ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित नाटोसम्बद्ध पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गर्दै उनले कुनैपनि शक्ति आफ्नो कदमविरुद्ध हस्तक्षेप गर्न आए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । युक्रेनको डोनबार क्षेत्रमा सैनिक

Read More

स्वीडेनमा फोहोर र चुरोटको ठुटा उठाउन कागलाई तालिम

Posted on February 23, 2022 | views : 1096 |

फागुन ११, काठमाडौँ । मानव जातिले अत्यधिक फोहोर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहोर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ । फोहोर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहोरलाई डस्टबिनामा फ

Read More

आगामी २४ घण्टाभित्रै रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्छ - अष्ट्रेलियाली प्रधानमन्त्री मरिसन

Posted on February 23, 2022 | views : 1334 |

फागुन ११, काठमाडौँ । एजेन्सी।  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले रुसले युक्रेनमाथि पूर्ण हमला गर्नसक्ने बताएका छन्। उनले बुधबार आगामी २४ घण्टाभित्रै रुसले हमला गर्नसक्ने बताएका हुन्।  बुधबार मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक राखेर प्रधानमन्त्री मरिसनले रुस-युक

Read More

युक्रेनमा फौज पठाउन पुटिनले दिएको आदेश रुसी सदनबाट अनुमोदन

Posted on February 23, 2022 | views : 877 |

फागुन ११, काठमाडौँ । रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएका थिए ।  १५३ जना रुसी सिनेटरले पुटिनको आदेशलाई समर्थन गरेका थ

Read More

अमेरिकामा बनेको खोप इरानद्वारा फिर्ता

Posted on February 22, 2022 | views : 1230 |

फागुन १०, काठमाडौँ । इरानले पोल्यान्डले उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धका आठ लाख २० हजार डोज खोप फिर्ता गरेको छ । तर जब खोपहरू इरानमा आइपुग्यो ।इरानले अहिले बेलायत र अमेरिकामा नबनेका पश्चिमी खोप मात्र आयात गर्दै आएको छ । पोल्यान्डले सहयोगस्वरूप इरानलाई करिब १० लाख डोज बेलायती–स्वीडेनी एस्ट्राजेनेका

Read More

इन्डियाले पठायो युक्रेनमा रहेका भारतीयलाई फर्काउन विमान

Posted on February 22, 2022 | views : 1131 |

फागुन १०, काठमाडौँ । युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन एयर इन्डियाको विशेष विमान युक्रेन गएको छ । उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै फिर्ता लिन विमान गएको हो। एयर इन्डियाले युक्रेनबाट भारत आउने नागरिकले एयर इन्डियाको बुकिङ अफिस, वेबसाइट, कल सेन्टर वा आधिकारिक ट्राभल एजेन्टहरू मार्फत बुक गर्न सक्

Read More

मस्को ब्लिन्केनसँग युक्रेन वार्ताका लागि अझै तयार

Posted on February 22, 2022 | views : 1401 |

फागुन १०, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले मङ्गलबार बताएको छ। "सबैभन्दा कठिन क्षणहरूमा पनि ... हामी भन्छौं: हामी वार्त

Read More

संयुक्त राष्ट्रसंघले भन्यो- युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत

Posted on February 22, 2022 | views : 733 |

फागुन १०, काठमाडौँ । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन  भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गर्नुभएको छ ।  रुसको सो निर्णय संयुक्त राष्ट्र

Read More

रुसले निकाल्यो आणविक हतियार, रुसलाई बेलारुसको साथ

Posted on February 21, 2022 | views : 879 |

फागुन ९, काठमाडौँ । रुस–युक्रेन युद्धको आशंकाका बीचमा रुसले आणविक हतियार निकालेको छ । रुसले बेलारुसमा आणविक हतियारसहित ‘न्यूक्लियर ड्रिल’ गरेको छ । यसका साथै रुसको नौ सेनाले पनि ब्ल्याक सीमा युद्धाभ्यास गरेको छ । यतिबेला रुसले युक्रेनलाई तीन तिरबाट घेरेर राखेको छ । युक्रेनसँगको सीमामा डेढ लाखभन्दा ध

Read More

विद्यालयमा ठोक्किएर इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

Posted on February 21, 2022 | views : 1332 |

फागुन ९, काठमाडौँ । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बत

Read More