विश्व |


आणविक हतियार बढाउने उत्तर कोरियाली नेता किम जोङको प्रतिबद्धता

Posted on April 26, 2022 | views : 880 |

वैशाख १३, काठमाडौं | उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् ।  उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेड

Read More

पश्चिमा राष्ट्रले युक्रेनमा हतियार पठाएपछि रुसका विदेशमन्त्रीद्वारा तेस्रो विश्व युद्धको चेतावनी

Posted on April 26, 2022 | views : 1404 |

वैशाख १३, काठमाडौं |  युक्रेनमा पश्चिमा राष्ट्रहरुले हतियार पठाएपछि रुसका विदेशमन्त्री सर्जी लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुवै पक्षबिच भिडन्त भइरहेको छ। लाभरोभले डोनबास क्षेत्रमा पश्चिमा राष्ट्रले हतियार पठा

Read More

रुसले जर्मनीका ४० कूटनीतिज्ञलाई देश निकाला गर्ने

Posted on April 26, 2022 | views : 1043 |

वैशाख १३, मस्को | मस्कोले जर्मनीका ४० कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो । रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रु

Read More

भारतमा धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन: अमेरिका

Posted on April 26, 2022 | views : 1118 |

वैशाख १३, न्युयोर्क | भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो निस्कर्ष निकालेको हो ।  कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगा

Read More

के पुटिन अस्वस्थ छन् ?

Posted on April 26, 2022 | views : 870 |

वैशाख १३, लन्डन । एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् ।  ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे

Read More

युक्रेन संकट: मारिओपलमा युद्धविराम

Posted on April 26, 2022 | views : 1549 |

वैशाख १३, मस्को । एजेन्सी । रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा

Read More

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

Posted on April 26, 2022 | views : 1226 |

वैशाख १३, किभ । एजेन्सी । रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो ।  रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाल

Read More

मस्कद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति

Posted on April 26, 2022 | views : 1074 |

वैशाख १३, काठमाडौँ | एजेन्सी | अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो ।  मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’

Read More

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

Posted on April 26, 2022 | views : 983 |

वैशाख १३, न्युयोर्क । एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति नि

Read More

सोमालियामा सडक छेउमा भएको विस्फोटमा परी कम्तीमा ३ जनाको मृत्यु

Posted on April 25, 2022 | views : 1567 |

वैशाख १२, काठमाडौँ | सोमालियाको राजधानीको होडान जिल्लामा सोमबार बिहान सडक छेउमा भएको विस्फोटमा परी एक सैनिक सहित कम्तीमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएका छन् । सोमाली नेशनल आर्मीका एक अधिकारीले नाम नबताउने शर्तमा जानकारि दिएअनुसार बनादिर जंक्शन नजिकै रहेको एक वरिष्ठ सेना अधिकारी

Read More

तालिबानद्वारा विश्वविद्यालयमा युवा–युवतीको पढाइका लागि छुट्टा–छुट्टै दिन निर्धारण

Posted on April 25, 2022 | views : 782 |

वैशाख १२, काठमाडौँ | अफगानिस्तानमा तालिबान शासनले काबुल युनिभर्सिटीमा युवा र युवतीको कक्षा कोठा सञ्चालनमा छुट्टा–छुट्टै दिन निर्धारण गरेको छ । तालिबानको नयाँ योजना अन्तर्गत शनिबार, सोमबार र बुधबार युवतीहरू युनिभर्सिटी जानेछन् र आइतबार, मंगलबार र बिहिबार युवाहरु पढ्न जानेछन् । तालिबानको शिक्षा मन्त्र

Read More

पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’

Posted on April 25, 2022 | views : 869 |

वैशाख १२, नयाँ दिल्ली | भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त  मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारब

Read More

भारतमा कोरोना भाइरसको चौंथो लहरको चिन्ता, हप्ता दिनमा दोब्बर संक्रमण

Posted on April 25, 2022 | views : 807 |

वैशाख १२, काठमाडाैं | भारतमा कोरोना भाइरसको संक्रमण कोभिड-१९ फेरि बढ्दै गएको छ । हिजो अर्थात् आइतबारसम्मका ७ दिनमा त्यसअघिका ७ दिनको भन्दा झन्डै दोब्बर नयाँ संक्रमित थपिएका छन् । भारतका कम्तीमा १२ राज्यमा संक्रमण बढ्दै गएको छ । १८ अप्रिलदेखि २४ अप्रिल अर्थात् एक हप्तामा भारतमा १५ हजार ७ सय नयाँ संक्

Read More

विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश

Posted on April 25, 2022 | views : 1657 |

वैशाख १२, किभ | गत वर्ष विश्वको सैन्य खर्च २११३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट, एसआइपीआरआई (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानाकारी दिएको हो ।  अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प

Read More

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन भन्छन्, चिनियाँ जनलसेनाले हाम्रो दैलोमा आएर अड्डा बनाउन पाउँदैन

Posted on April 25, 2022 | views : 925 |

वैशाख १२, काठमाडाैं | अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिनियाँ जनलसेनाले आफ्नो दैलोमा आएर अड्डा बनाउननपाउने बताएका छन् ।  मोरिसनले सोलोमन आइल्यान्ड्समा चीनले सैन्य अड्डा बनाउन खोज्दा अस्ट्रेलिया र अमेरिकाको लक्ष्मणरेखा नाघिने बताएका छन् । त्यस्तै अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नेबी

Read More

रूसी आक्रमणको दुई महिनापछि युक्रेन पुगे अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री

Posted on April 25, 2022 | views : 838 |

वैशाख १२, किभ | रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् । रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिनसँग राष्ट्रपति जेलेन्स्क

Read More

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा

Posted on April 24, 2022 | views : 1157 |

वैशाख ११, तेहरान । इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गरेका छन् । उनले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै यहाँका नागरिकको सुरक्षाका लागि आफूहरुको ऐक्यबद्धता रहने बताएका छन् ।  उनले पछिल्ला दिनहरुमा अफगानिस्तान

Read More

राष्ट्रसंघका महासचिवप्रति जेलेन्स्की असन्तुष्ट

Posted on April 24, 2022 | views : 1177 |

वैशाख ११, किभ । युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आलोचना गरेका छन् । महासचिव गुटरेसले मंगलबार मस्कोको भ्रमण गर्दैछन् । मस्को भ्रमणका क्रममा गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ ला

Read More

भारतले ग-यो चिनियाँ नागरिकको पर्यटक भिसा रद्द

Posted on April 24, 2022 | views : 1169 |

वैशाख ११, काठमाडौँ । भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्टअनुसार अन्तरराष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई जारी गरेको पर्यटक भिसा अब मान्य नभएको बताएको छ । यद्यपि, सरकारका शीर्ष अधिकारीले भारत अहिले

Read More

भारतलाई सिमाना रक्षा गर्न रुसी सहयोग आवश्यकः भारतीय अर्थमन्त्री सीतारमण

Posted on April 24, 2022 | views : 1089 |

वैशाख ११, काठमाडौँ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ । ‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुबै मेरो विरुद्धमा छन

Read More

चेतावनी बेवास्ता गर्दा ११३४ जनाको ज्यान गएको त्यो दुर्घटना

Posted on April 24, 2022 | views : 1373 |

 वैशाख ११, ढाका | सन् २०१३ मा वंगलादेशमा एउटा भवन भत्किदा ठूलो मानवीय क्षति भएको थियो, जुन घटनाले अहिले पनि धेरैको मन पोल्छ । आजकै दिन अर्थात सन् २०१३ को २४ अप्रिलमा राजधानी ढाकामा राना प्लाजा नामक आठ तले व्यावसायिक भवन भत्किएको थियो ।  भवन भत्किदा ११३४ जनाको मृत्यु भएको थियो भने दर्जनौँ अ

Read More

माइक टायसनले विमानभित्रै यात्रुलाई किन गरे मुक्का प्रहार ?

Posted on April 24, 2022 | views : 1144 |

वैशाख ११, न्युयोर्क । एजेन्सी । पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् ।  घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का

Read More

इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

Posted on April 24, 2022 | views : 1291 |

वैशाख ११, रोम । एजेन्सी । इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् ।  कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो ।  सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इ

Read More

भारतले रुससँग हतियार किन्नेबारे अमेरिकाले फेरि के भन्यो ?

Posted on April 23, 2022 | views : 1200 |

वैशाख १०, काठमाडौँ | भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले फेरि एकपटक चेतावनी दिएको छ । पेन्टागनले शुक्रबार अमेरिकाले रक्षा क्षेत्रमा रुसमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई लगातार भनिरहेको बताएको हो । अक्टोबर २०१८ मा, भारतले रुससँग S-400 मिसाइल रक्षा प्रणालीका पाँच इकाइहरू किन्नको लागि ५ बिलियन

Read More