विश्व |


उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको शपथका लागि नेपाली ज्योतिष सुरेशचन्द्र रिजालसँग राय लिइयो

Posted on March 25, 2022 | views : 1227 |

चैत ११, काठमाडौँ । भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । उनको शपथ ग्रहण भारतीय समयअनुसार शुक्रबार अपरान्ह साढे ४ बजे हुनेछ । शपथ ग्रहणको मुहूर्त भारत र नेपालका ज्योतिषसँँगको सल्लाहअनुसार तय गरिएको छ ।  शपथ ग्रहण मूल समारोह समितिका

Read More

रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने रुसलाई बाइडेनको चेतावनी

Posted on March 25, 2022 | views : 831 |

चैत ११, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् । ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' बाइडेनले नेटोले के गर्छ भन्ने प्रश

Read More

के सम्भव होला अन्तरीक्षमा बस्तीविकास ?

Posted on March 25, 2022 | views : 715 |

चैत ११, काठमाडौँ । मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा पृथिवी र मङ्गलबीचको दूरी पाँच करोड ६० लाख किलोमिटर हुन्छ । टाडा हुन पुगेको अवस्थामा दूरी बढेर ४० करोड

Read More

एक महिनासम्म युक्रेनले रूसी आक्रमण थेग्न सक्नुका कारणहरु के-के हुन् ?

Posted on March 25, 2022 | views : 2436 |

चैत ११, काठमाडौँ । पूर्वी युरोपेली मुलुक युक्रेनले एक महिनादेखि छिमेकी रूसी सैनिकको आक्रमण भोगिरहेको छ।गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाहीको निर्देशन दिएका थिए। त्यसपछि रूसी सैनिकले तीनतिरबाट युक्रेनमाथि आक्रमण गरिरहेका छन्।रूसी आक्रमणबाट युक्रेनका कैयौ

Read More

'नेपाली हिमालहरू पवित्र र दिव्य छन्, रुसको झण्डा फहराउनु चिन्ताको विषय' - युक्रेन (पत्र सहित)

Posted on March 25, 2022 | views : 2056 |

चैत ११, काठमाडौँ । नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित पर्वतारोहणसम्बन्धी निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो । युक्रेनले पत्रम

Read More

रुस–युक्रेन युद्धको एक महिनाः ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छोडे

Posted on March 24, 2022 | views : 1019 |

चैत १०, काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पुरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो ।  युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सात देखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)ले गरेको छ ।  नेटो

Read More

संसारभरिका मानिसलाई सडकमा उत्रन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अपिल

Posted on March 24, 2022 | views : 950 |

चैत १०, काठमाडौँ । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्। रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका

Read More

माइली चढेको विमानको आकस्मिक अवतरण

Posted on March 24, 2022 | views : 1061 |

चैत १०, काठमाडौँ । एजेन्सी । हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ । माइती एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै थिइन् । पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवत

Read More

युक्रेन युद्धः इन्डोनेसियामा चाउचाउ अभाव

Posted on March 23, 2022 | views : 1004 |

चैत ९, काठमाडौँ । युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाईबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइँले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ ।  युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट ध

Read More

आफ्नै घरपालुवा कुकुरले १७ महिने शिशुको ज्यान लिएपछी......

Posted on March 23, 2022 | views : 778 |

चैत ९, काठमाडौँ । बेलायतको सेन्ट हेलेन्सस्थित एउटा परिवारमा एक साता भन्दा कम समय अघि पाल्न ल्याइएको एउटा कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ । ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।एक वि

Read More

इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

Posted on March 23, 2022 | views : 1066 |

चैत ९, जेरुसेलम  । दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो । प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रक

Read More

‘गर या मर’को अन्तिम अवस्था आएमा परमाणु हतियार प्रयोग हुन्छ : रुस

Posted on March 23, 2022 | views : 1159 |

चैत ९, काठमाडौँ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् । मंगलबार समाचार

Read More

चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

Posted on March 22, 2022 | views : 765 |

चैत ८, काठमाडौँ । चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थ

Read More

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

Posted on March 22, 2022 | views : 743 |

चैत ८, काठमाडौँ । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउनु हुने भएको छ ।उहाँ आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँले पहिलो पटक भारतको भ्रमण गर्न लाग्नु भएको हो । भारत र इजर

Read More

विवाह र धर्म परिवर्तन गर्न नमान्दा एक हिन्दु युवतीको गोली हानी हत्या

Posted on March 22, 2022 | views : 1250 |

चैत ८, काठमाडौँ । पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार एक हिन्दु युवतीको गोली हानी हत्या गरिएको छ । जानकारी अनुसार सुक्कर जिल्लामा बालिकाले अपहरणको विरोध गरेपछि अपहरणकारीले उनको टाउकोमा गोली हानेका हुन् । बालिकाको नाम पूजा कुमारी ओडे हो, उनको उमेर १८ वर्ष छ । जबरजस्ती धर्म परिवर्तन र अपहरणको असफल प्रय

Read More

यूक्रेन विरुद्धको आक्रमण रोक्न पाँच देशले रुसलाई दवाव बढाउने

Posted on March 22, 2022 | views : 812 |

चैत ८, काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन । युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका

Read More

वासिंगटनमा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री

Posted on March 22, 2022 | views : 965 |

चैत ८, न्युयोर्क । एजेन्सी । अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए ।   वा

Read More

दुर्घटनाग्रस्त विमानको भग्नावेशषमा खोजी कार्य जारी

Posted on March 22, 2022 | views : 891 |

चैत ८, काठमाडौँ । बेइजिङ–चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ ।  १३२ यात्रु सवार चाइना इस्र्टनको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो । छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ स

Read More

जापानको १८ वटा प्रिफेक्चरमा हटाइयो कोभिड विरुद्धका प्रतिबन्धहरु

Posted on March 22, 2022 | views : 687 |

चैत ८, काठमाडौँ । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ ।जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो ।  जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्य

Read More

रुसले हवाई उपस्थिति बृद्धि गर्‍योः युक्रेनी सेना

Posted on March 22, 2022 | views : 1274 |

चैत ८, किभ । रुसीे रुसी सेनाले पछिल्लो २४ घण्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज  मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’

Read More

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

Posted on March 22, 2022 | views : 733 |

चैत ८, अबुजा ।  नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले  अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए ।  उनीहरुले उक्त राज्यको गन

Read More

पुटिनले साइबर हमला र जैविक तथा रासायनिक अस्त्र प्रयोगको तयारी गरिरहेको बाइडनको दाबी

Posted on March 22, 2022 | views : 636 |

चैत ८, काठमाडौँ । बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

Read More

४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन, लाखौँ मानिस घरमै

Posted on March 22, 2022 | views : 1008 |

चैत ८, बेइजिङ । चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा रा

Read More

किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

Posted on March 22, 2022 | views : 817 |

चैत ८, किभ । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा केही घाइते भएका छन् ।  रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो ।  बिस्फो

Read More